राप्रपाले टुंग्यायो चार समानुपातिक सांसद, को-को परे ?

थानकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार सांसदको नाम टुंगो लगाएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले चार समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । हेर्नुहोस् सूची : १. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी २. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही ३. खुस्बु ओली- खस आर्य महिला- झापा ४. … Continue reading राप्रपाले टुंग्यायो चार समानुपातिक सांसद, को-को परे ?