रास्वपाको समानुपातिक सांसद्को सूचीमा टेकबहादुर, प्रमोद लगायत छुट्दा यी नाम समेटिए

थानकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा बुझाएको ५७ जनाको नामावली सार्वजनिक भएको छ । रास्वपाले आइतबार समानुपातिक सांसदको नाम आयोगमा बुझाएको हो । यसअघि चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङका टेकबहादुर पोखरेल, सिन्धुपाल्चोकका प्रमोद न्याैपाने, कलाकार प्रकाश सपुत समानुपातिक सांसद्को सूचीमा अट्ने चर्चा रहेपनि सो सार्थक हुन नसकेको नेताहरूले बताएका छन् । को-को … Continue reading रास्वपाको समानुपातिक सांसद्को सूचीमा टेकबहादुर, प्रमोद लगायत छुट्दा यी नाम समेटिए