नेकपाबाट समानुपातिकतर्फ को-को सिफारिस भए?
थानकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदको नाम टुंग्याएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले छलफल गरेर समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएका हुन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा नेकपाले ९ सिट पाएको छ। खसआर्यमा प्रमेश हमाल, आदिवासी … Continue reading नेकपाबाट समानुपातिकतर्फ को-को सिफारिस भए?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed