समानुपातिकतर्फ ६ दलबाट निर्वाचित ११० जना सांसदको सूची सार्वजनिक
थानकोट । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी ५७ जना सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका छन्। त्यस्तै, नेपाली काँग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४-४ … Continue reading समानुपातिकतर्फ ६ दलबाट निर्वाचित ११० जना सांसदको सूची सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed