‘अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन’ : रवि लामिछाने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको बताएका छन् ।

पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका हुन् ।

उनले भने, ‘अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *