गगनकुमार थापाले नेपाली कांग्रेस सभापति पदबाट राजीनामा दिए
थानकोट । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरे । रास्वपाले झन्डै दुई … Continue reading गगनकुमार थापाले नेपाली कांग्रेस सभापति पदबाट राजीनामा दिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed