पर्यटक भिसामा रहेका विदेशी खेलाडीलाई लिगमा नखेलाउन अध्यागमनको निर्देशन
थानकोट । अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीहरूलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई विभागले आज पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो । एन्फा मातहत सञ्चालन भइरहेको राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा आएका विभिन्न देशका खेलाडीलाई समावेश गरेको भन्दै विभागमा उजुरी परेको थियो … Continue reading पर्यटक भिसामा रहेका विदेशी खेलाडीलाई लिगमा नखेलाउन अध्यागमनको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed