अर्थ मन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने

Thankot Times

थानकोट ।

निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेश भएसँगै अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयको दैनिक काममा सहभागी नहुने भएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताएका हुन् ।

‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्’ उनले लेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *