नागढुङ्गा प्रभागका इन्स्पेक्टर अजय जङ्ग थापा उत्कृष्ठ प्रहरी घोषित

थानकोट । संघीय राजधानी काठमाडाैं भित्रने र यहाँबाट बाहिरिने प्रमुख सडक नाका चन्द्रागिरि नगरपालिका-२ बाँडभञ्ज्याङ्गस्थित प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक अजय जङ्ग थापा २०८२ फागुन महिनाका लागि उत्कृष्ठ प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडाैंले मातहतका प्रहरी यूनिटमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादनका आधारमा हरेक महिना उत्कृष्ठ प्रहरी सम्मानका लागि प्रहरी कर्मचारी छनोट … Continue reading नागढुङ्गा प्रभागका इन्स्पेक्टर अजय जङ्ग थापा उत्कृष्ठ प्रहरी घोषित