यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्न चन्द्रागिरिमा ५ परीक्षा केन्द्र (सूचीसहित)
थानकोट । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत्र १९ गते बिहीबारदेखि सुरु हुँदैछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि चन्द्रागिरि नगर क्षेत्रमा पाँच वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडाैंले जनाएको छ । आइतबार (चैत्र ८) इकाइले सो विवरण सार्वजनिक गरेको हो । चन्द्रागिरिबाट २३६२ विद्यार्थी … Continue reading यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्न चन्द्रागिरिमा ५ परीक्षा केन्द्र (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed