करिब ४ करोड रुपैयाँमा त्रिभुवन पार्क स्तरोन्नति हुँदै, प्राविधिक मूल्यांकनमा छानिए ३ कम्पनी

थानकोट । थानकोटस्थित शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) को स्तरोन्नति कार्यका लागि गत माघ २० गते आह्वान भएको सार्वजनिक ठेक्कामा प्रस्ताव पेश गरेका मध्ये विभिन्न तीन वटा कम्पनीहरू प्राविधिक मूल्यांकनमा सफल ठहरिएका छन् । चन्द्रागिरि नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सो पार्कको स्तरोन्नतिका लागि ३ करोड ८९ लाख रुपैयाँ बराबरको ठेक्का आह्वान गरेको … Continue reading करिब ४ करोड रुपैयाँमा त्रिभुवन पार्क स्तरोन्नति हुँदै, प्राविधिक मूल्यांकनमा छानिए ३ कम्पनी