नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५/१५ रुपैयाँले वृद्धि गरेको जानकारी दिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *