प्रधानमन्त्री बालेनको पीएसओमा डीएसपी दिपेश बस्याल नियुक्त

Thankot Times

थानकोट ।

प्रधानमन्त्रीको शपथको तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन् ।

उनलाई शुक्रबार बालेनको पीएसओमा नियुक्त गरिएको हो ।

बालेनको शपथ आज मध्याह्न १२ बजे सपथ लिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ