पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाटै शनिबार बिहान नियन्त्रणमा लिएको हो ।

उनीलाई नियन्त्रणमा लिन शुक्रबार रातिदेखि नै प्रहरी टोली गुण्डुस्थित निवासमा पुगेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ