नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

Thankot Times

थानकोट ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

दलको आज (आइतबार) बसेको बैठकले दाहाललाई दलको नेतामा चयन गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ