चैत्र १९ गते संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले यही चैत १९ गते संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *