यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ

Thankot Times

थानकोट ।

ललितपुरस्थित यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन् ।

प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउने आधार भेटिए मुद्दा चलाइने प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ