नेकपा एमालेको सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने नेताहरूले बताएका छन् ।

बैठकको एजेन्डाबारे खुलाइएको छैन् ।

यद्यपि, बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका विषयका बारेमा छलफल हुने बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *