रामबहादुर थापालाई नेकपा एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
थानकोट ।
नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ ।
ललितपुरकाे च्यासलस्थित पार्टी कार्यालयमा बसेकाे संसदीय दलको संयुक्त बैठकले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकाे हाे ।
गत शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली थुनामा छन् ।














