सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने रास्वपाको निर्णय

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राख्नुभएको याे प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

सभामुख पदको चुनावका लागि चैत २२ गते आइतवार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *