आज नेपाली बजारमा सुनको भाउ के कति छ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा शुक्रबार (चैत २०) सुनको मूल्य स्थिर छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अघिल्लो दिन (चैत १९) मा पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलाको चार हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चार हजार ७ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ