नेकपा एमाले सचिवालय बैठकले प्रधानमन्त्री बालेनलाई बधाई दियो

Thankot Times

थानकोट ।

नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले शुक्रबार च्यासलमा विभिन्न विषयमा ६ निर्णय गरेको छ।

बैठकले संसदीय दलको नेता निर्वाचनसँग सम्बन्धित हालको विवाद तथा आलोचनालाई सम्बोधन गर्दै पार्टीको कुनै हस्तक्षेप नभएको स्पष्ट पार्ने निर्णय गरेको छ।

साथै, गत बिहीबार प्रतिनिधि सभामा नेता बादलले व्यक्त गरेको विवादास्पद अभिव्यक्तिलाई सच्याउनेसम्बन्धी कदम उठाउने निर्णय पनि बैठकले गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *