योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

Thankot Times

थानकोट ।

 राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ