नवनियुक्त दुईजना मन्त्रीले लिए शपथ

Thankot Times

थानकोट ।

नवनियुक्त दुईजना मन्त्रीले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालयले साँझ ६ बजेका लागि शपथको तयारी गरे पनि उपसभामुख निर्वाचन ढिला हुँदा शपथको समय पछि धकेलिएको हो ।

श्रममन्त्रीमा रामजी यादव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी आजै नियुक्त भएका हुन् ।

तस्बिरःनेपाल फोटो लाइब्रेरी ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *