कीर्तिपुरस्थित बाघभैरव मन्दिर जीर्ण भएको भन्दै हर्क साम्पाङको चासो

Thankot Times

थानकोट ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संघीय सांसद् हर्क साम्पाङले कीर्तिपुरस्थित बाघ भैरव मन्दिर जीर्ण भएको भन्दै चासो व्यक्त गरेका छन् । 

शनिबार बिहान सामाजीक सञ्जालमा उनले लेखेका छन्

सरकारले कीर्तिपुरको बाघभैरव मन्दिर जीर्णोद्वार गर्नु पर्ने देखें मैले ! अस्ति गाको ! भित्ताहरुमा समस्या आइरारैछ ! यति पुरातात्विक धार्मिक सम्पदा संरक्षण गर्नु पर्छ ! जय मठमन्दिर !

फाइल तस्बिरः प्रदिप महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *