पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको घोषणा

Thankot Times

थानकोट ।

गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् ।

नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा  पुगेर उनले उक्त  निर्णय गरेका हुन् ।

गृहमन्त्री गुरुङलाई सशस्त्रका डीएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।

त्यहाँ नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी  राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायत पनि सहभागी थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *