मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा बैशाख ४ गते स्थानीय सार्वजनिक बिदा
थानकोट । मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा बैशाख ४ गते शुक्रबार स्थानीय सार्वजनिक बिदा हुने भएको छ । चन्द्रागिरि नगर कार्यपालिका बैठकबाट निर्णय भएअनुसार उक्त दिन बिदा दिन लागिएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार अधिकारीले बताए । सो दिन चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा भने बिदा हुने छैन् । आमा परलाेक भइसकेका सन्ततिहरु मातातिर्थ … Continue reading मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा बैशाख ४ गते स्थानीय सार्वजनिक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed