नयाँ साल लागेसँगै चन्द्रागिरि नगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत, मन्त्रालयले पठायो नाम

थानकोट । नयाँ साल सुरु भएसँगै चन्द्रागिरि नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत आउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबार (चैत्र ३०) को निर्णयअनुसार चन्द्रागिरि नगरमा सोही मन्त्रालयको अतिरिक्त समुहमा रहेका उपसचिव जगदिश चन्द्र नेपाली चन्द्रागिरि आउने भएका हुन् । उनी चन्द्रागिरि नगरपालिकाको नवाैं प्रशासकीय अधिकृत हुनेछन् । हाल सुरेन्द्र थापामगर चन्द्रागिरि नगरपालिकामा … Continue reading नयाँ साल लागेसँगै चन्द्रागिरि नगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत, मन्त्रालयले पठायो नाम