आजदेखि नागढुङ्गा-एअरपोर्ट रूटमा रात्रिकालीन बससेवा सुरु (तस्वीरहरू)
थानकोट । काठमाडौंमा आजदेखि रात्रिकालीन बससेवा सुरु गरिएको छ । साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो । पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोट नागढुंगासम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ । यी बस नागढुंगा-थानकोट-कलंकी-कालिमाटी-त्रिपुरेश्वर-सुन्धारा-रत्नपार्क-सिंहदरबार-बानेश्वर-तिनकुने हुँदै एअरपोर्ट जानेछन् भने फर्कँदा सोही रुटको माइतीघर-थापाथली-त्रिपुरेश्वर हुँदै नागढुंगासम्म पुग्नेछन् । उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा … Continue reading आजदेखि नागढुङ्गा-एअरपोर्ट रूटमा रात्रिकालीन बससेवा सुरु (तस्वीरहरू)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed