कीर्तिपुरमा संस्थागत विद्यालयहरूका लागि शुल्क निर्धारण, चन्द्रागिरिमा हाइसन्चो

थानकोट । कीर्तिपुर नगरपालिकाले चालु शैक्षिक वर्ष (२०८३) का लागि नगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत विद्यालयले लिन पाउने शुल्कको अधिकतम सीमा निर्धारण गरेको छ । नगरका शिक्षा अधिकृत विमल प्रसाद निराैलाका अनुसार नगरका संस्थागत विद्यालयलाई क, ख, ग, घ श्रेणीमा विभाजन गरिएको छ । सो अनुसार श्रेणी अनुसार विद्यालयका लागि शुल्क निर्धारण गरिएको छ । … Continue reading कीर्तिपुरमा संस्थागत विद्यालयहरूका लागि शुल्क निर्धारण, चन्द्रागिरिमा हाइसन्चो