एकदिवसीय अभ्यास शृंखलाः स्कटल्यान्डविरुद्ध नेपाल ‘ए’ विजयी
थानकोट । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको छ । बिहीबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३२ रन मात्रै बनायो । स्कटल्यान्डका फिन्ले म्याकक्रिएथले ५२ रनको इनिङ खेले । उनले ७३ बलमा ६ चौका र एक … Continue reading एकदिवसीय अभ्यास शृंखलाः स्कटल्यान्डविरुद्ध नेपाल ‘ए’ विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed