सुनको भाउ घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन अस्ति शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा १ सय ५ रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको आजका लागि भने सोही परिमाणको चाँदी ५ हजार १० रुपैयाँ निर्धारण भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ