चन्द्रागिरि वडा नंं ७ को प्रशासकीय भवन निर्माणका लागि टेण्डर आह्वान
थानकोट । लामो समयको प्रतिक्षाबीच चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थानको कार्यालय भवन निर्माणको प्रकृया सुरु भएको छ । शुक्रबार एक सूचना जारी गर्दै चन्द्रागिरि नगरपालिकाले सो वडाको भवन बनाउन सार्वजनिक ठेक्का आह्वान गरेको हो । सो ठेक्का साउन १८ मा खोलिने उक्त सूचनामा उल्लेख छ । गत वर्ष साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले … Continue reading चन्द्रागिरि वडा नंं ७ को प्रशासकीय भवन निर्माणका लागि टेण्डर आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed