त्रिभुवन पार्कको किचलोः सर्वोच्चको आदेशको सार, पूर्ण इजलास नबसुञ्जेल अध्यक्षमा मदन ताम्राकार

थानकोट । थानकोटस्थित त्रिभुवन पार्कका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चले अन्तिरम आदेश जारी गरेको छ । असार ३२ मा बसेको न्यायाधीश द्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (ख) बमोजिम उक्त अन्तरिम आदेश जारी भएको हो । आदेशमा भनिएको छ, सर्वोच्च अदालतले पूर्ण सुनुवाईबाट निर्णय नभएसम्म … Continue reading त्रिभुवन पार्कको किचलोः सर्वोच्चको आदेशको सार, पूर्ण इजलास नबसुञ्जेल अध्यक्षमा मदन ताम्राकार