नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन ११ गते, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालद्वारा रिबन काटिने

थानकोट । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालन हुने भएको छ । निर्माण थालेको ८० महिनापछि सुरुङमार्ग सञ्चालन हुन लागेको हो । सुरुङ चौबीसै घण्टा खुला हुनेछ । सुरुङ मार्गको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सोमबार (साउन ११ गते) बिहान १०:१५ बजे गर्ने तयारी छ । सुरुङ मार्गको पू्र्वी पोर्टल (चन्द्रागिरितर्फ) उद्घाटन समारोह आयोजना हुने … Continue reading नागढुङ्गा सुरुङ मार्गको उद्घाटन साउन ११ गते, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालद्वारा रिबन काटिने