मन्त्री लम्सालको ‘क्वीक डिसिजन’ सुरुङ मार्ग प्रभावितका माग सम्बोधन

थानकोट । नागढुङ्गा सुरुङ मार्ग प्रभावित चन्द्रागिरि नगरका स्थानीयहरूसँग पूर्वाधार विकास मन्त्रालयमा सोमबार ११ बुँदे निर्णय भएको छ । सोमबार बिहान नागढुङ्गा सुरुङ मार्ग उद्घाटनका निमित्त चन्द्रागिरि आएका मन्त्री सुनिल लम्सालले स्थानीयको भावना समेट्दै विभिन्न ११ बुँदामा सहमति गरेका हुन् । उनले बिहान स्थानीयहरूलाई दिउँसो मन्त्रालयमा छलफलमा आउन भनेका थिए । जसअनुसार चन्द्रागिरि नगरका जनप्रतिनिधिसहितको … Continue reading मन्त्री लम्सालको ‘क्वीक डिसिजन’ सुरुङ मार्ग प्रभावितका माग सम्बोधन