भोटेकोसी बाढी प्रभावितहरुका लागि परिश्रमी साकोसबाट १ लाख ५५ हजार सहयोग

थानकोट । गत भदाै १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले थानकोटस्थित परिश्रमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग दाखिला गरेको छ । सो सहकारीले सोमबार १ लाख ५५ हजार १ सय रुपैयाँ कोषको खातामा दाखिला गरेको … Continue reading भोटेकोसी बाढी प्रभावितहरुका लागि परिश्रमी साकोसबाट १ लाख ५५ हजार सहयोग