भोटेकोशी बाढीः चन्द्रागिरि नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गर्ने

थानकोट । चन्द्रागिरि नगरपालिकाले रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोशी नदी तथा त्रिशुली नदीमा भदाै १० गतेको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनःर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगरको सोमबार बसेको १३६ औं कार्यपालिका बैठकले सो परिमाणको रकम उपलब्ध गराउने निर्णय गरेको हो … Continue reading भोटेकोशी बाढीः चन्द्रागिरि नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग गर्ने