आमाबाबुको नाममा शिक्षासेवी विष्णु पनेरुले खडा गरे ३ लाख ५१ हजारको अक्षय कोष
थानकोट । चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली माध्यामिक विद्यालयबाट हालै सेवा निवृत्त भएका संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद पनेरूले आफ्ना दिवंगत माता पिताको स्मृतिमा अक्षय कोष खडा गरेका छन् । पनेरुले बिहीबार तीन लाख एकाउन्न हजार रुपैयाँ राशिको थलकुमारी रुद्र पनेरु अक्षयकोष स्थापना गरेका हुन् । आफ्नो जीवनको करिब चार दशकभन्दा लामो समय विद्यालय, शिक्षा र … Continue reading आमाबाबुको नाममा शिक्षासेवी विष्णु पनेरुले खडा गरे ३ लाख ५१ हजारको अक्षय कोष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed