चन्द्रागिरि नगरको मेयरमा उमेदवारी दिने पनेरुको घोषणा

थानकोट । चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली माविका संस्थापक प्रधानाध्यापकसमेत रहेका विष्णु पनेरुले आसन्न स्थानीय तह निर्वाचनमा नगरको मेयर पदमा उमेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार अपरान्ह सामाजिक सञ्जालमा एक सामाग्री साझा गर्दै पनेरुले चन्द्रागिरिबासीहरूको साथ र सहयोगको अपेक्षा गर्दै नगरप्रमुख पदमा उमेदवारी दिने बताएका हुन् । यद्यपी उनले कुनै राजनीतिक दल वा एकल … Continue reading चन्द्रागिरि नगरको मेयरमा उमेदवारी दिने पनेरुको घोषणा