सुनचाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेर करोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *