चन्द्रागिरि क्षेत्रमा आज बिहान अलि बढि चिसो महशुस गर्नुभयो कि ?

Thankot Times

थानकोट । 

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ।

यसअघि हिजो ७.२ डिग्री सेल्सियस थियो।

दिउँसो अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

बुधबार दिनभर धुम्म रहेको काठमाडाैं उपत्यकाको आकाश आज बिहानैबाट सफा देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ