आस्मा कुमारी केसी बनिन् मिस नेपाल २०२४

Thankot Times

थानकाेट ।

मिस नेपाल २०२४ काे उपाधि आस्मा कुमारी केसीले जितेकी छन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।

सुमना केसी मिस अर्थ भएकी छन् भने करूणा रावल मिस नेपाल इन्टरनेसन २०२४ भएकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *