बिहानैदेखि धुम्म छ आकाश, कस्तो रहला आज शुक्रबारको माैसम ?

Thankot Times

थानकोट ।

देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ ।

कोसी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । यी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ । कोसी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । यी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *