मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Thankot Times

थानकोट ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो ।

साइबर अपराधको मुद्दामा उनलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।

प्रहरी टोलीले प्रसाईंका समर्थकहरुको हुलहुज्जतका बीच पक्राउ गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *