आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

Thankot Times

थानकोट ।

सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ।

बडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो।

आज  एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो ।

विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *