६ दिनअघि कीर्तिपुरमा खोंचमा खसेर बेपत्ता भएका प्रह्लाद महर्जनको खोजी कार्य जारी

Thankot Times

थानकोट ।

६ दिनअघि कीर्तिपुरमा खोंचमा खसेर बेपत्ता भएका प्रह्लाद महर्जनको खोजी कार्य जारी जारी छ ।

असोज १८ गते घर नजिकैको ढिस्को खोंचमा खस्दा महर्जनसमेत खोंचमा खसेका थिए ।

उनको खोजी कार्य आज छैटाैं दिन पनि जारी छ । 

प्रहरीले मंगलबार दुई वटा कुकुर प्रयोग गरेर महर्जनको खोजी गरिरहेको छ ।

तस्बिरः दुर्गालाल शाही


Leave a Reply

Your email address will not be published. Required fields are marked *