कलंकीबाट समातिए बालबालिका अपहरणमा संलग्न भियतनामी नागरिक
थानकोट ।
अपहरणमा संलग्न भियतनामी नागरिक पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले उनलाई शुक्रबार साँझ काठमाडौंको कंलकीबाट पक्राउ गरेको हो ।
उनीमाथि बालबालिकालाई अपहरण गर्ने र कोठामा बन्धक बनाउने आरोप छ ।
प्रहरीको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।

















