दक्षिणकाली नगरका शैक्षिक संस्थामा आज शोक बिदा

Thankot Times

थानकोट ।

काठमाडाैंको दक्षिणकाली नगरपालिकाले आज सोमबार नगर क्षेत्रका शैक्षिक संस्थामा शोक बिदा दिएको छ ।

नगरद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार हिजो  स्थानीय जुनकिरी स्कुलको बस दुर्घटना हुँदा मानवीय एवं भाैतिक क्षति भएको शोकमा आज सोमबार नगरका विद्यालयहरूमा बिदा दिइएको उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ