आज स्युचाटार-कलंकी वरपरका क्षेत्रमा बिहान ११ बजेबाट बिजुली सेवा अवरुद्ध हुँदै

Thankot Times

थानकोट ।

आज कलंकी वरपरका क्षेत्रमा बिहान ११ बजेबाट बिजुली सेवा अवरुद्ध हुँदैछ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार इतबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत कलंकी र बलम्बु फिडरका स्युचाटारदेखि कलंकी वरपरका क्षेत्रमा बिजुली सेवा अवरुद्ध हुनेछ ।

यस्तै भोलि फागनु ५ गते सोमबार थानकोट फिडर अन्तर्गत बलम्बु वरपरका क्षेत्रमा बिजुली अवरुद्ध हुने तालिका रहेको छ । 

विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत लाइन अवरुद्ध गर्न परेको प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख छ ।

सूचना हेराैंं

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ